२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

क्रीस्चियनले गरे रक्तदान


२५०२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष ८, मंगलबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल/ पाँचखाल नगर क्रीस्चियन समुदाय ले पुस ८ गते नेपाली ईसाई समुदायको क्रिसमस पर्व लक्ष्यित गरि खुल्ला रक्तदानकार्यक्रम सम्पन्न गरेको छ ।

    सबै मानव जाती लाई जोेड्ने नाता भनेकै रगत, जुन संसारभरका मानबले स्वीकारेका छ न्,। कार्यक्रम संयोजक सान्ता राम सुनुवार ले भन्नुभयो रगतमा हुन्छ शक्ती रगत मा छ जीवन रगत मा कुनै धर्म ,जात,बर्ग भनेको हुदैन देशमा बिधमान रगत अभाब हटाउन र धार्मिक सहिसुष्णता कायम गर्न र एकताको भावना जगाउन पाँचखाल नगरभरीका क्रीस्चियन समुदायले नेपाली ईसाई समुदायको महान पर्ब क्रिसमस मा सबै नेपाली लाई उपहार स्वरुप खुल्ला रक्तदानकार्यक्रम गरि रगत दान गरिएको बताउनु भयो ।

    उक्त कार्यक्रममा पाँचनगरपालिका प्रमुख महेस खरेल, वडा नं चार का वडा अध्यक्ष सुन्दर तामाङ, पाँचखाल स्वास्थ चौकी संयोजक उज्ज्वल अधिकारी, पाँचनगर कार्यपालिका सदस्य माईलि दनुवार स्थानीय ब्यक्तीहरु,बुद्धिजीवी,प्रत्रकार विभिन्न संघ संस्था को प्रतिनीधि को सहभागिता रहेको थियो भने नेपाल रेडक्रस सोसाईटी भक्तपुर को प्राबिधिक टोलीका स्वास्थ कर्मी रुद्र खड्का ,श्रेया प्रजापती, निजेन कुस्मा,मिराज दुवाल,स्वस्तीका तायनबासु,रोसन अधिकारी,सुसीला तामाङ लगायतको टोलीले सहयोग र्पुयाउनु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार