२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

उपचारको क्रममा वडा अध्यक्षको मृत्यु


२००३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष १६, बुधबार मा प्रकाशित ४ साल अघि
  • भद्रपुर । झापाको बिर्तामोड नगरपालिका-७ का वडाध्यक्ष गङ्गाबहादुर भट्टराईको मृत्यु भएको छ ।

    दुई वर्षअघिदेखि क्यान्सर रोगबाट पीडित ६३ वर्षीय भट्टराईको मङ्गलवार साँझ विर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु  भएको हो ।उनको बुधबार देउनिया खोलामा दाहसंस्कार गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार