२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

मण्डनदेउपुर नगरमा प्रेसर कुकर बम


२१८६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष १६, बुधबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे– काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका ६ मा प्रेसर कुकर बम फेला परेको छ ।मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर ६ मा रहेको क्रसर उद्योग मेलम्ची एन्ड इन्द्रावती स्टोन प्रालिमा बम फेला परेको हो ।

          बम फेला परेसँगै उद्योगका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । बम नेपाली      सेनाको टोलीले डिस्पोज गरेको छ । बम डिस्पोज गर्न विष्णु दल गण काभ्रेबाट ९ जनाको सैनिक टोली घटनास्थल पुगेको थियो । बम कसले राखेको भन्ने विषयमा अनुसन्धान भइरहकेो प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार