२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

वाणगंगा मा पुण निर्माण निर्माण तालिम सम्पन्न


२५४१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष २०, आईतबार मा प्रकाशित ४ साल अघि
  • धीरज काेरी

    कपिलवस्तु,१९ पुष कपिलवस्तु काे वाणगंगा नगरपालिका -३ हाथाउसा मा पुण निर्माण तालिम सम्पन्न भएको छ। श्री हेमराज उच्च माध्यमिक विद्यालय हाथाउसा मा जलस्रोत तथा सिँचाइ डिवीजन विकास कार्यालय कपिलवस्तु काे अायोजना मा संचालन गरिएको थियो ।

    उक्त तालिम मा प्राविधिक तथा शसक्तिकरण ,प्रेरक जस्ता कुरा मा जोड गरिएको थियाे। तालिममा उपभोक्ता समिति ,समाजसेवी ,,जनप्रतिनिधि र वाणगंगा नगरपालिका ३ का वाड अध्यक्ष लगायत अन्य व्यक्ति काे उपस्थिति रहेको थियाे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार