२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

मन्त्री परिषदबाट भएको १४ निर्णय


१८८२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष २५, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं– पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १४ वटा निर्णय गरेको छ ।विहीवार सरकारका प्रवक्ता सूचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेका छन् ।

    २१ गतेको मन्त्रिपरिषद् बैठकले पुस २८ र २८ गते भारतको राजधानी दिल्लीमा हुने नेपाल र भारतको पेट्रोलियम पदार्थ र ग्यासको विषयमा हुने संयुक्त बैठकमा उद्योग वार्णिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव ध्रुब घिमिरेको नेतृत्वको प्रतिनिधि मण्डललाई पठाउने निर्णय गरेको छ ।

    त्यस्तै पानी जहाज दर्ता, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक र शिक्षा सम्बन्धी विधेयकलाई सैद्धान्तिक सहमतिका लागि स्वीकृत गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार