२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

गाँउंपालिका अध्यक्षको गाडिमा आगजनी


२३४२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष २६, शनिबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल/गाउंपालिका अध्यक्षले प्रयोग गर्दै आएको सरकारी गाडिमा अज्ञात समुहले आगजनी गरि पुर्ण रुपमा क्षति पारेका छन् ।

    खोटाङ जिल्लाको रावावेशी गाउँपालिका लिलानाथ निरौलाले प्रयोग गर्दै आएको बा २ झ ३५२४ नम्बरको स्कारपियो गाडीमाथि आगजनी भएको प्रहरीले जानकारी गराएको छ । आगजनी कस्ले र किन गर्यो भनने बिषयमा प्रहरीले शुछ्म ढंगले अनुसन्धान गर्दै गरेको जानकारी प्राप्त भएको छ ।

    गाडिलाई गाउँपालिकाको वडा नम्बर ५ दुवेकोलमा राति पार्किङ गरिएको थियो । रातिको समयमा आगजनी भएकोले पुर्ण रुपमा क्षति भएको स्थानियले बताएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार