२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

काठमाडौँमा खिचरी महोत्सव


१७४२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष २६, शनिबार मा प्रकाशित ४ साल अघि
  • बिगतका बर्ष झैँ यस बर्ष पनि काठमाडौँमा रहेका थारुले खिचरी महोत्सव आयोजना गर्ने भएका छन् । थारु कल्याणकारिणी सभा काठमाडौँको आयोजनामा संचालन हुने महोत्सव  दुई दिन संचालन हुने आयोजकले बताएका छन् ।

    महोत्सवमा पुर्व, मध्य र पश्चिमी थारुको भेषभुषा, खानाका परिकार, पुस्तक, गहना, नृत्य लगायतका कुराहरु प्रस्तुत गरिने आयोजकले बताएकोछ ।महोत्सवमा झन्डै ५० हजार मान्छे सहभागी हुने आयोजकले बताएकोछ । टुँडिखेलमा आयोजना हुने कार्यक्रम निशुल्क हेर्न सकिनेछ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार