२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभे्र राजधानी बनाउने पक्षमा आयो तीन मत


३०२२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष २७, आईतबार मा प्रकाशित ४ साल अघि
  • हेटौंडा । प्रदेश ३ को राजधानी काभ्रेको धुलिखेल कायम गरियोस भन्ने प्रस्तावको पक्षमा ३ मत प्राप्त भएको छ । प्रस्ताव विवेकशील साझा पार्टीले राखेको थियो । यससँगै काभ्रे जिल्ला प्रदेशको राजधानी नहुने भएको छ ।

    प्रदेशसभामा आज बिहान भएको मतदानमा विवेकशील साझा पार्टीको मात्र ३ मत परेको हो । उक्त पार्टीको रमेश पौडेल, शोभा शाक्य र बिराजभक्त श्रेष्ठले धुलिखेल राजधानी बनाउनुपर्छ भन्नेमा मतदान गरेका थिए । यसको बिपक्षमा १ सय १ मत परेको छ । अब स्थायी राजधानी हेटौंडा कायम गरियोस् भन्ने प्रस्तावमा मतदान हुदैछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार