२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

पाँचखाल नगरमा माघ १ गते सार्वजनिक विदा


१९०३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष २७, आईतबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल/पाँचखाल नगरपालिकाले माघे संग्रन्तिको उपलक्षमा एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
    पर्वलाई उल्लासमय ढंगले मनाउने कार्यमा सहज रहोस भनि नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको नगरका प्रमुख प्रसाशकिय अधिकृत लोक वहादुर भण्डारीले जानकारी गराउनु भयो ।
    अधिकृत भण्डारीका अनुसार रिति रिवाज, धर्म संस्कृतिको संरक्षण गर्ने कार्यको दायित्व नगरपालिका समेत भएकोले सहज ढंगबाट पर्व मनाउने वातावरणको लागि विदा दिएका हौं । सार्वजनिक विदा नदिदा पर्व मनाउन केही समस्या हुने भएकोले नगरवासिको चाहना अनुसार विदा दिएको बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार