२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

प्रहरी भन्दै ठगि गर्नेलाई प्रहरीले झ्याप


२२५१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष २८, सोमबार मा प्रकाशित ४ साल अघि
  • झापामा प्रहरी हौं भन्दै नगद असुली गर्ने दुई जना पक्राउ परेका छन् ।बाह्रदर्शी गाउँपालिका-३ राजगढ बजारमा स्थानीय व्यापारीसँग रकम असुल्ने गौरीगञ्ज गाउँपालिका-१ का २८ वर्षीय पर्शुराम महतो र वडानम्बर ३ का २० वर्षीय जीवन दासलाई प्रहरीले पक्राउ गरेको हो ।

    उनीहरुले प्रदेश प्रहरी कार्यालय विराटनगरका सीआईबी प्रहरी हौं भनी ७ हजार रुपैयाँ असुली गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय राजगढको टोलीले पक्राउ गरेको हो ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार