२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

कपिलवस्तु बाट समाजवादी काे संगठन विस्तार कार्यक्रम काे सुरुवात


१८७३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ ४, शनिबार मा प्रकाशित ४ साल अघि
  • धीरज काेरी ताैलिहवा

    समाजवादी पार्टी काे संगठन विस्तार तथा सुदृढीकरण अभियान , उद्घाटन तथा अभिमुखीकरण कार्यक्रम काे सुरुवात कपिलवस्तु जिल्ला सदरमुकाम ताैलिहवा बाट सुरुवात भएको छ।

    सहसराम यादव ले कार्यक्रम मा बाेल्दै समाजवादी पार्टी एकीकरण भए पछि जुन प्रकारले अगाडि जानु पर्ने थियो त्याे हिसाबले अगाडि बढेको पाइदैन ।पार्टीलाई राम्रो र ठुलो बनाउन काे लागि पहिलो सबै नेताहरु लाई राम्रो बनाउनु पर्दछ। प्रदेश न ५ काे कपिलवस्तु जिल्ला समाजवादी पार्टी काे महत्त्वपूर्ण जिल्ला काे रुपमा रहेको पाइन्छ ।

    प्रदेश न ५ काे राजधानी कपिलवस्तु जिल्लाकाे तिलाैराकाेट बनाउन मा जाेड दिए। कार्यक्रम मा बाेल्दै समाजवादी पार्टी काे प्रदेश न ५ काे इन्चार्ज दानबहादुर चाैधरी ले नेपाल मा बस्ने सम्पूर्ण व्यक्ति नेपाली हुन र कसैलाई काखा कसैलाई पाखा गर्न मिल्दैन । समाज काे समस्या लाई समाधान काे लागि समाजवादी पार्टीले निरन्तर रुपमा लगेकाे पाइन्छ । समाजवादी पार्टी का उपाध्यक्ष संग प्रदेश न २ र प्रदेश न ५ मा विभेद नगर्न अग्रह गर्नु भयो । समाजवादी पार्टी का उपाध्यक्ष कार्यक्रम मा बाेल्दै देशकाे सातै वटा प्रदेश मा संगठन विस्तार तथा सुदृढीकरण अभियान काे उद्घाटन तथा अभिमुखीकरण कार्यक्रम काे सुरुवात कपिलवस्तु जिल्ला काे ताैलिहवा बाट सुरुवात गर्दैछाै । अाम जनतालाई कुन किसिम काे शासन , व्यवस्था दिने हाे त्यसकाे विषयमा पार्टी निरन्तर रुपमा लगेकाे पाइन्छ । सबै राजनिती दलहरु काे अा- अाफ्नै सिद्धान्त रहेकाे पाइन्छ ।

    पार्टी लाई कसरी ठुलो बनाउन सकिन्छ । अनि कुन कुन समस्या लाई समाधान गर्दै जादा पार्टी प्रति अरु मान्छे ले हेर्ने दृष्टिकोण राम्रो हुन्छ । हाम्रो पार्टी ले जुन मुद्दा पहिले लिएकाे थियो त्यही मुद्दा अहिले पनि लिए काे छ । कार्यक्रममा प्रदेश समिति का अध्यक्ष अशाेक कुमार यादव काे अध्यक्षता , प्रमुख अतिथि समाजवादी पार्टी का उपाध्यक्ष नवराज सुवेदी ,विशिष्ट अतिथि दानबहादुर चाैधरी , सहसराम यादव , चिनक कुर्मी , नवीन सुनवार , अरु जिल्ला , अन्य व्यक्ति हरु काे उपस्थिति रहेको थियो । कपिलवस्तु नगरपालिका काे हल ताैलिहवा मा र कार्यक्रम काे संचालन यज्ञ पाेखरेल गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार