२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

रुखबाट लडेर वडा सचिबको मृत्यु


१७६६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ ४, शनिबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे/नमोबुद्ध नगरपालिका वडा नं ९ का वडा सचिव रुखबाट लड्दा मृत्यु भएको छ ।
    जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार नमोबुद्ध नगरपालिका वडा नं ९ का वडा सचिव श्रीराम सतयाल आफ्नै बारीको कोईरालाको रुखमा चढी घाँस झार्ने क्रममा लडी घाईते भई उपचारको लागीे धुलिखेल अस्पताल ल्याउदा डाक्टरले मृत घोसषा गरेको थियो । आज मृत्यु भएका सचिज सत्यालको लासजाच प्रकृति मुचुल्का लगायतको कार्य भई घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी गराएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार