२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

आज नमोबुद्ध नगरमा सार्वजनिक बिदा


२१८० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ ५, आईतबार मा प्रकाशित ४ साल अघि
  • नमोबुद्ध/नमोबुद्ध नगरपालिका वडा नं ९ का वडा सचिव श्रीराम सतयाल आईतबार रुखबाट लड्दा मृत्यु भएकोले आज सोमबार बार्वजनिक बिदा दिई शोक प्रकट गर्नेभएको छ ।
    वडा सचिब सत्यालको मृत्यु भएलगतै नगरप्रमुख स्तरीय बैठक बाट आज सोमबार एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी प्राप्त भएको छ ।
    नमोबुद्ध नगरपालिका वडा नं ९ का वडा सचिव श्रीराम सतयाल आईतबार आफ्नै बारीको कोईरालाको रुखमा चढी घाँस झार्ने क्रममा लडी मृत्यु भएको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार