२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

क्षेत्रिय होटल संघको पिकनिक सुकुटेमा


३७८२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ ५, आईतबार मा प्रकाशित ४ साल अघि
  • मोहन गजुरेल
    धुलिखेल ,काभ्रे /भिजिट नेपाल २०२० र आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने उदेश्यले सिन्धुपाल्चोक जिल्लाको सांगाचोकगढि नगरपालिको सुकुटेमा रहेको सुनकोसि विच क्याम्पमा पिकनिक कार्यक्रमको आयोजना गरी पर्यटकलाई नेपालमा कसरी आकर्षक गर्ने भन्ने बिषएमा बृहत छलफल भएको छ । क्षेत्रिय होटल संघ काभ्रे मा आवद्द होटल तथा रिसोर्टहरूका संचालक तथा प्रतिनिधिहरूको उपस्थित उक्त कार्यक्रमको आयोजना गरेको हो ।

    कार्यक्रम आयोजनाले आपसि मेलमिला हुने,भातृत्वको विकास गर्ने ,पर्टन विकासमा एकजुट भयर लाग्ने ,पर्टकको वसाईलाई लम्व्याई सेवासुविधा वृद्दि गर्ने विषय तगायतको छलफल गरियको थियो । होटल तथा रिसोर्टहरूले ग्लोवल नेपालिज सेफ फेडेरेसन संग मिलेर नेपाली रैथाने खानाका मेनुहरू संघ संग आवद्द होटल रिसोर्टर्हरूमा राख्ने संघका अध्यक्ष तथा धुलिखेल लज रिसोर्टका संचालक प्रेमकण्ठ माकजुले व्यक्त गर्नुभयो। कार्यक्रममा साहसिक यात्रा वनाउन वलेफी देखि सुकुटेसम्म १३ कि.मि .लामो र्याफ्टिङको यात्राको व्यवस्थापन सुनकोसि विच क्याम्ले गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार