२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

माघ ११ गते नेपाल अवधी पत्रकार संघको अधिवेशन हुने


१७५६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ ९, बिहिबार मा प्रकाशित ४ साल अघि
  • कपिलवस्तु माघ 

    नेपाल अवधी पत्रकार संघ कपिलवस्तुको जिल्ला अधिवेशन हुनेभएको छ । अवधी भाषा, कला सांस्कृती संरक्षणका लागि पत्रकारीतामा क्रियाशिल पत्रकारहरुको छाता संगठनको रुपमा अघी बढदै गरेको संघको अधिवेशन हुने लागेको छ ।

    एक दशक भन्दा पहिले गठन भएको अवधी पत्रकारहरुको छाता संगठन नेपाल अवधी पत्रकार महासंघ केन्द्रिय समितिको नेतृत्वमा जिल्ला अधिवेशन हुने बताइएको छ । जिल्ला अधिवेशन यही माघ ११ गते शनिबार दिउसो १ बजे कपिलवस्तुको कृष्णनगर नगरपालिकामा अवस्थित उद्योग वाणिज्य संघको सभाहलमा हुनेछ ।

    अधिवेशनको तयारीका लागि नेपाल अवधी पत्रकार संघको नेतृत्वमा विभिन्न समिति गठन गरी अधिवेशन कार्य अगाडी बढाइएको केन्द्रिय उपाध्यक्ष सनिउल्ला धोबीले जानकारी दिनु भयो । नेपाल अवधी पत्रकार संघले अवधी भाषा, कला सांस्कृती संरक्षणका लागि विभिन्न समयमा काम गर्दै आएको छ । अधिवेशनका लागि अवधी सस्कृतिक झल्कीने समाग्री प्रस्तुत गरिने अंकुश श्रीवस्तावले जानकारी दिनु भयो । कपिलवस्तुमा अवधी पत्रकार संघमा अवद्ध पत्रकारहरु पचास जना भन्दा बढी रहेका छन

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार