२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

इट्टा भट्टाको खाल्डोमा परि वालिकाको मृत्यु


३६१२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ ११, शनिबार मा प्रकाशित ४ साल अघि
  • पनौती/पनौती नगरपालिका वडा नं ९ जाईडोल निवासी सुमन तामाङको छोरी २२ महिनाको कृष्टिना तामाङ पानी डुवेर मृत्यु भएको छ ।

    घर नजिकै रहेको जागेश्वरी ईट्टा भट्टाले ट्वाईलेट बनाउन खनेको खाल्टोमा जमेको पानीमा खेल्दै जाने क्रममा लड्न गई पानीमा डुबेको अबस्थामा फेला परेको थियो ।

    तत्काल उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपा पठाइएकोमा उपचारको क्रममा शनिबार दिउसो ४ बजे मृत्यु भएको डाक्टरले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय काभे्रले जानकारी गराएको छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी गराएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार