२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

सोर बर्षे युवा मृत अवस्थामा फेला पर्यो


४९४६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ १९, आईतबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला भुम्लु गाउंपालीका वडा नं ९ ज्याम्दि बस्ने कृष्ण प्रसाद पराजुलीको छोरा बर्ष १६ को सौरब पराजुली मृत अवस्थामा फेला परेका छन् ।
    माघ १८ गते बिहान ९ बजे खेल्न जान्छु भनि हिडि सम्पर्क विहिन हुँदा खोज तलास गर्ने क्रममा आज १९ गते दिउँसो भुम्लु गाउंपालिका वडा नं ९ ईन्द्रावती खोलामा डुबि मृत अवस्थामा स्थानिय र प्रहरीको सहयोगमा फेला परेको थियो । घटना स्थल तथा लाश जाँच प्रकृति मुचुल्का पश्चात पोस्टमार्टमको लागी बनेपा स्थित शिरमेमोरियल अस्पताल पठाईएको घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको । जिल्ला प्रहरी कार्यालय काभे्रले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार