२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

हराएको मोवाईल सम्बन्धित व्यक्तिलाई


१४६१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ २३, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे,बनेपा नगरपालिका बस्ने दिपक कायस्थ र कबिता मानन्धरले आफ्नो मोबाईल हराएका भनि इलाका प्रहरी कार्यालय बनेपामा दिएको निवेदनको आधारमा प्रहरीले मोवाईल खोत तलास गरी सम्बन्धित व्यक्तिलाई जिम्मा लगाएको छ ।
    पछिल्लो समयमा वनेपा ईलाका प्रहरीको कार्यले गर्दा बनेपा र आशपासका स्थानियले शुरक्षीत महसुस गनेरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार