२०८१ माघ ३०, बुधबार | Wed, 12, Feb, 2025

आगलगी दुई घर जलेर नस्ट


२४८३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ २७, सोमबार मा प्रकाशित ५ साल अघि
  • धीरज कोरी

    कपिलबस्तुको कृष्णनगर नगरपालिका वार्ड नं ६ श्रीनगरमा आग लागी भएको छ । शनिवार बेलुका ४ बजे स्थानिय गोबरे यादवको घर बाट सकेको आगोेले २ वटा घर जलेर नस्ट भएका छन ।

    आगो कसरी लगेको हो भने कुरा अहिले स्पस्ट भएको छैन। लागेको आगोले गोबरे यादव र देवीदिन आरखको घर जलेर नस्ट भएको हो। आगोमा चामल ,दाल, लत्ताकपडा लगायत गोबरे यादवको परिवारका सदस्यहरुको नागरिकता ,लाल पुर्जी र अन्य कागज पत्र समेत जलेर नस्ट भएका छन भने एउटा गोरु र दुई एउटा भैसीलाई आग लागी घायल भएको अग्नि पंडितले जानकारी दिनु भयो।

    आगलगी पछि घरमा केहि पनि खाना, पहेरनको लागि बच्चेको छैन भने कुरा पीड़ित देवीदिन आरखले बताए। आगलागीमा करिव १ लाख ५० हजार बराबरको क्षति भएको स्थानीयको अनुमान रहेको छ। आगोलाई स्थानियले स्थानीय स्रोत साधनबाट आगो नियन्त्रणमा लिएको स्थानिय प्रकाश कहारले जानकारी दिनु भयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु