२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

तरुण दलका बढई समाजवादीमा


२६३१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ २८, मंगलबार मा प्रकाशित ४ साल अघि
  • धीरज कोरी कपिलवस्तु
     २८ माघ नेपाली कागं्रेसको भतृ संगठन तरुण दलका मायादेवी गाउँपालिका वडा नं. ३ का अध्यक्ष रिखेश्वर बढई समाजवादी पार्टीमा प्रवेश गरेका छन । बढईले नेपाली कंग्रेश देखि राजिनामा दिई समाजवादी पार्टीमा प्रवेश गरेका छन । संघीयताको लागि अन्दोलन गरेको पार्टीले यो देशमा संघियता सिकाउने काकर्य गरिरहेकोले समाजवादीमा प्रवेश गरेको बढईले बताएका छन ।
    समाजवादी पार्टीका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले टिका लगाई समाजवादीमा प्रवेश गराएका छन । नव प्रवेशी बढईलाई समाजवादी पार्टी देशमा संघीयता ल्याउने पार्टी भएककोले संघीयतालाई बचाई राख्नाको लागि खटन्को लागि अहवान गरेका छन । नवप्रवेशीलाई पार्टीले उचित सम्मान गर्दै राजनितिको लागि नया अयाम कायम गर्ने यादवले बताएका छन ।

     

    Chat Conversation End
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार