२०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024

पाँचखालकी चेली बाग्मती प्रदेशबाट ५० हजार सहित सम्मानित


३०२१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ २९, बुधबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । बागमती प्रदेसश रसकारको दोसो वार्षिकोत्सव कार्यक्रममा ०७६ मंसिर १५ देखि मंसिर २४ गतेसम्म सञ्चालन भएको १३ औं दक्षिण एशियाली खेलकुद साग प्रतियोगिताको कराते खेलमा नेपालको तर्फबाट सहभागि भई रजत पदक हासिल गर्न सफल भएकी पाँचखालकी चेली चन्चला दनुवारलाई सम्मान गरेको छ ।

    खेलकुदको क्षेत्रबाट प्रदेशकै नाम उच्च राख्न सफल भएको भन्दै रजत पदक हासिल गर्न सफल भएकी चन्चला दनुवारलाई नगद ५० हजार सहितले सम्मान गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार