२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

प्रेम प्रस्ताव अस्वीकार गर्दा गोली हानेर आत्महत्याको प्रयास


३०७५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ फागुन ४, आईतबार मा प्रकाशित ४ साल अघि
  • प्रेम दिवसमा आफूले राखेको प्रेम प्रस्ताव अस्वीकार भएपछि सिभिल ड्रेसमा रहेका प्रहरी जहानले शुक्रबार बिहान ड्युटीमा रहेकी महिला प्रहरीको थ्रीनटथ्री राइफलले आफैलाई गोली हानेर आत्महत्या प्रयास गरेका छन् ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको निवासमा ड्युटीमा रहेकी एक महिला प्रहरीको राइफल तानी आफैलाई गोली हानेका हुन् । बन्दुकको गोली पेटको दाहिने कोखामा लागेर उनी घाइते भएका छन् । उनको काठमाडौमा उपचार भइरहेको राजधानी दैनिकमा खबर छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार