२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सहकारीका शेयर सदस्यलाई दुर्घटना विमाको एक लाख हस्तान्तरण


१८७१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ फागुन १०, शनिबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल/आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाले संस्थाको शेयर सदस्यको सडक दुर्घटनामा परी मृत्यु भएकोले दुर्घटना विमा बापतको एक लाख प्रदान गरेको छ ।
    संस्थाको शेयर सदस्य पाँचखाल नगरपालिका वडा नं ७ की सीता काफ्लेको परिवारलाई संस्थाका अध्यक्ष सरोज सापकोटा, कोषाध्यक्ष राजन कार्की, प्रवन्धक ठाकुरनाथ अधिकारी समेतका पदाधिकारीहरुले काफ्लेको घरैमा पुगेर एक लाख विमा रकमको चेक हस्तान्तरण गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार