२०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024

भिरवाट लडेर काभ्रेमा एकको मृत्यु


२६८५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ फागुन १४, बुधबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । काभ्रेको कोशिपारी स्थित चौरीदेउराली गाउँपालिका वडा नं ६ दारिमबोटमा जनक बहादुर गिरीको घरमा बस्दै आएको बर्ष ७० को पुर्ण बहादुर ठकुरी घर देखि पाँचसय मिटर टाढा रहेको भिरबाट लडि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी गराएको छ ।

    घटनाको जानकारी पाउनासाथ प्रहरी कार्यालय.कात्तीकेदेउराली बाट प्रहरी निरीक्षक समेतको टोली खटी गई घटनास्थल लाश जाँच प्रकृती मुचुल्का कार्य सम्पन्न गरी पोष्ट मार्टमको लागी बनेपा स्थित शिरमेमोरीयल अस्पताल पठाएको छ । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरीरहेको जानकारी प्राप्त भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार