२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

मिलको फित्तामा बेरिएर महिलाको मृत्यु


१६७१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ फागुन १५, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । पर्सामा सेलर मिलको फित्तामा बेरिएर बिहीबार एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा धोविनी गाउँपालिका-३ हरिहरपुर बस्ने करिब ४२ वर्षीया ललितादेवी ठाकुर रहेकी छन् ।

    आफ्नै घरमा सञ्चालित मिलमा धान कुटाउने क्रममा बिहान करिब १०:१५ बजेको समयमा आफैले लगाएको सारी अचानक मिलको फित्तामा बेरिन पुग्दा उनको घट्नास्थलमै मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार