२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

लजको कोठामा मृत अवस्थामा भेटीए लामा


१९३५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ फागुन १८, आईतबार मा प्रकाशित ४ साल अघि
  • वीरगञ्ज । वीरगञ्ज स्थित चौधरी होटल एण्ड लजमा एक व्यक्ति आइतबार मृत भेटिएका छन् ।वीरगञ्ज– १६ बसपार्क स्थित होटलमा काठमाण्डौ बस्ने ५० वर्षीय जीवन लामा मृत भेटिएका हुन् । लजको ११२ नम्बर कोठामा उनी मृत अवस्थामा छन् भन्ने खबर पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

    घटनास्थल तथा लाश जाँच मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धानपछि शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको छ । लामाको मृत्युको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता डीएसपी शाहीले बताए ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार