२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बजार मुल्य भन्दा सस्तोमा सामान पाउने पसल खुल्यो


२१३१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ फागुन १८, आईतबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । नेपाली सेनाले सुपथ मूल्य पसल सञ्चालन गरेको छ । सैनिक कल्याणकारी योजना निर्देशनालयले काठमाडौंको त्रिपुरेश्वरमा सहुलियत सुपथ पसल सञ्चालन गरेको हो ।

    सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार पसलबाट वहालवाला तथा अवकाश प्राप्त सैनिकसहित उनीहरुका आश्रित परिवारले सेवा पाउनेछन् । पसलको प्रधानसेनापति पूर्णचन्द्र थापाले आइतबार उद्घाटन गरेका छन्।यसअघि सेनाले बसुन्धरामा पनि यस किसिमको पसल चलाइसकेको छ । जसमा बजार मूल्यभन्दा सस्तोमा दैनिक उपभोग्य सामग्री विक्री वितरण हुँदै आएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार