२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

ठुला भोजभतेरमा सरकारी रोक


२१३१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ फागुन १८, आईतबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ । माहामारिको रुपमा फैलदै आएको कोरोना भाईसरको उच्च जोखीमबाट वच्नको लागि सरकारले ठुला ठुला भेजभतेर नगर्न सुझाव दिएको छ ।

    समस्या समाधानको लागि सवै नेपाली एज टुट हुनुपर्ने धारणा राख्दै आज (आइतबार) स्वास्थ्य, तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले भोजभतेर पनि रोग सर्ने प्रमुख स्रोत भएको बताउनु भयो ।

    पत्रकार सम्मेलनमा सरकारले कोरोना भाइरसको संक्रमण रोक्न विभिन्न चरणमा पूर्व तयारी गरिरहेको मन्त्री ढकालले बताए। त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल तथा खुला सीमानाबाट आउने र जाने प्रत्येक व्यक्तिहरुलाई चेकचााजमा कडाई गर्ने तयारी गरेको समेत बताउनु भयो । ढकालले देश बाहिर जाने व्यक्तिहरुलाई चेकजाँच गरी कोरोना संक्रमण छैन भनेर एकिन गरेपछि मात्रै पठाउने तयारी गरेको बताउनु भयो । व्यक्तिमा संक्रमण देखिएमा विभिन्न अस्पतालमा उपचारको आवश्यक व्यवस्था गरिएको उहाँको तर्क थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार