२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

काभ्रेमा फेलापर्यो बेवारिसे लास


१८१५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ फागुन २६, सोमबार मा प्रकाशित ४ साल अघि
  • तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ८ स्थित रोशी खोलामा बेवारिसे लास फेला परेको छ ।आइतबार साँझ उक्त व्यबहारिसे लास फेला पारेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी कुमार विक्रम थापाले तेमाल अनलाईनलाई जानकारी दिए ।
    ‘मृतकको पहिचान खुल्न सकेको छैन ।’ डिएसपी थापाले भने, ‘अनुसन्धान भइरहेको छ ।’उक्त बेवारिसे लास फेला पार्ने वित्तिकै जिल्ला प्रहरी कार्यालय, काभ्रेबाट डिएसपी थापाको नेतृत्वमा त्यस तर्फ खटेका थिए । उक्त लास अन्दाजी ४५/५० वर्षको पुरुषको रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटना बारे छानविन अगाडी बढाएको थापाले बताए ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार