२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

गोकुल बाँस्कोटाको घरमा वम विस्फोट


२३०१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ फागुन २८, बुधबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । निर्वतमान संचारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुर स्थितमा सिलिन्डर वम  विस्फोट भएको छ ।

    विस्फोबाट घरको सिसाहरु फुटेका छन् । विस्फोट लगत्तै आगोलागी भएको बताइएको छ । विस्फोट स्थलमा यत्तिखेर सर्वसाधरणहरुको भिड लागेको छ । विस्फोट कस्ले गराएको हो खुलिसकेको छैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार