२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

रुख टाउँकोमा बजारीदा वाईवाको मृत्यु


२५९४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ फागुन २८, बुधबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला महाभारत गाउँपालिका वडा नं. ०६ दमारबेशी स्थितमा छिमेकी श्याम लामाकोघर निर्माणको लागिे साल प्रजातिको रुख काटी ढाल्ने क्रममा वाईवाको मृत्यु भएको छ ।

    महाभारत गाउँपालिका सल्लेनी बस्ने वर्ष ४१ को निलधध्वज वाईबाले रुख काटी ढाल्दै गर्दा ढलेको रुखले टाँउकोमा लागि घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रे प्रहरीले जनाएको छ ।

    घटनाको षियमा जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय देबिटारबाट र जिल्ला प्रहरी कार्यालय काभ्रेबाट घट्नास्थल अनुसन्धान अधिकृत सहितको टोली गई प्रारम्भिक अनुसन्धान घट्नास्थल तथा लासजाँच प्रकृति मुचुल्का समेतको कार्य सम्पन्न गरी दाहसंस्कार कार्य भएको छ । मृतकको दाई डिलध्वज वाईबाबाट ज्यान सम्बन्धी कसूर भवितव्य ज्यान शिर्षकमा जाहेरी दरखास्त दिएका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार