२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेमा सवारी दुर्घटना हुँदा २२ घाईते


२२७२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र २, आईतबार मा प्रकाशित ४ साल अघि
  • मण्डनदेउपुर। काभ्रेको मण्डनदेउपुर–७, कुन्ताबेसीमा टिपर र मिनिटिपर एकापसमा ठोकिंदा २२ जना घाइते भएका छन् ।
    सिन्धुपाल्चोक जिल्लाको देउरालीबाट काभ्रेको चैनपुरमा दही चिउरा खुवाएर पर्किने क्रममा बा ५ ख ५७७४ नम्बरको टिपर बा २ ख २१८२ नम्बरको मिनिटिपरसँग ठोक्किएर भएको दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी डिएसपी किुमार विक्रम थापाले जानकारी दिएका छन् । दुर्घट्नामा परि मिनिटिपरमा सवार २२ यात्रु घाइते भएको डिएसपी थापाले बताए ।
    थापाका अनुसार घाइते मध्य २ जना गम्भिर घाइते रहेको छ । ‘स्थानीय र प्रहरीको सक्रियतामा घाइतेहरुको उद्धार गरि उपचारको लागि धुलिखेल अस्पतलमा ल्याइएको छ ।’ थापाले भने ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार