२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

वनेपा पालिटेक्निकको छोटो अवधिका तलिम


२९४८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र ४, मंगलबार मा प्रकाशित ४ साल अघि
  • मोहन गजुरेल

    काभ्रे । काभ्रेको वनेपामा रहेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को आंगिक शिक्षालय नेपाल वनेपा पोलिटेक्निक ईन्स्टिच्युटले यश वर्ष पनि ३८० जनालाई निस्शुल्क तालिम दिईरहेको छ ।

    शिक्षालयले प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको योजना अनुसार ७ ओटै प्रदेशमा ७ हजार का दरले संचालन गर्न लागेको छोेटो अवधिको सिपमुलक तालिम मध्ये ९ ओटा पेशाको १ सय ८० जनालाई काभ्रे र भक्तपुरको विभिन्न स्थानमा तालिम संचालन गरिरहेको छ । जसमा बारिस्ता (कफि वनाउने) ,कुक (कमि(ष्ष्ष्),ढाका वुनाई ,विल्डिङ ईलेक्ट्रिसियन,व्युटिसियन,टेलरिङ्ग ,कम्प्युटर हार्डवेयर टेक्निसियन सीपका तालिमहरू संचालन गरेको शिक्षालय प्रमुख मोहन कार्किले जानकारि दिए ।

    त्यसैगरि नेपाल सरकार श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय ,वैदेशिक रोजगार वोर्डको सचिवालयको आर्थिक सहयोगमा १० ओटा विषयहरूमा २०० जनाको लागि ३२ दिन (१६०घण्टा )अवधिको तालिम संचालन गरिरहेको छ,जसमा प्लम्वर सहायक (४० ,किचेन सहयोगि(४०,वेटर(४०,हाउसकिपिङ एटेन्डेन (४०,ईलेक्ट्रिसियन(४० जनाको लागि यो आर्थिक वर्षमा तालिम संचालन हुनेछ ।यी सम्पूर्ण तालिममा सहभागिहरूलाई राष्ट्रिय सीप परिक्षण समितिद्वारा तह(१ को सीप परिक्षा गरिने जानकारि शिक्षालयका तालिम विभागका संयोजक मोहन गजुरेलले जानकारि दिए ।
    यस शिक्षालयले आ.व.२०७५र७६ मा पनि ५०० जनालाई काभ्रे र सिन्धुपाल्चोक जिल्लामा विभिन्न सिपको तालिम दिई विभिन्न रोजगारिको अवसर प्रदान गरियको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार