२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

कोरानाबाट ज्यान गुमाउनेको संख्या ३० हजार नाघ्यो


१७२९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र १६, आईतबार मा प्रकाशित ४ साल अघि
  • विश्वमा महाँमारिको रुपमा फैलिएको कोरोना भाईरसका कारण हाल सम्म ३० हजार ४ सय ३८ जनाको ज्यान गएको छ । संक्रमितको संख्या ६ लाख ५७ हजार ६ सय ९१ जना पुगेकोछ भने १ लाख ३९ हजार २ सय ६३ जना संक्रमितहरुलाई उपचार पश्चात निको भएको छ । नेपालमा ५ जना संक्रमित देखिएकोमा १ जना निको भएर घर फर्किसकेको र अन्य ४ जनाको उपचार हुंदै गरेको अवस्थामा रहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार