२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कोरोना बाट मृत्यु हुनेको संख्या ४२ हजार नाघ्यो


२०१४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र १९, बुधबार मा प्रकाशित ४ साल अघि
  • विश्वमा महाँमारिको रुपमा फैलिएको कोरोना भाइरसका कारण ४२ हजार ३ सय ५४ को मृत्यु भएको छ ।

    हाल सम्म विश्वमा ८ लाख ६० हजार ७ सय ९३ जनामा संक्रमण भएको छ भने हाल सम्म १ लाख ७८ हजार ३ सय ७८ जनालाई रोग निको भएको छ । बिश्वमा सबभन्दा बढी इटालिमा मृत्यु भएको छ जहाँ १२ हजार ४ सय २८ ले ज्यान गुमाएका छन् । त्यसैगरी दोस्रोमा स्पेनमा ८ हजार ४ सय ६४ को मृत्यु भएको छ भने तेस्रोमा अमेरिकामा ४ हजार ७६ जनाले ज्यान गुमाएका छन् । महाँमारिको सुरुवात भएको चिनमा भने ३ हजार ३ सय १० जनाको मृत्यु भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार