२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

मस्तिष्कघातबाट वडा अध्यक्षको मृत्यु


२२२३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र २१, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • झापा । पाँचथरको फिदिम नगरपालिका–५ का वडाध्यक्ष लीलाराज तुम्वापोको निधन भएको छ।

    विर्तामोडस्थित बीएण्डसी हस्पिटलमा उपचाररत ३३ वर्षीय तुम्वापोको मस्तिष्काघातबाट निधन भएको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए । बिहीबार घरमै बेहोस भएपछि उनलाई उपचारका लागि हेलिकप्टरमार्फत् सो अस्पताल ल्याइएको थियो । तुम्बापो तत्कालीन नेकपा (एमाले) का तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार