२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

खोलामा डुवेर एकको मृत्यु


१८०३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र २९, शनिबार मा प्रकाशित ४ साल अघि
  • चितवन । नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा भरतपुर महानगरपालिका-२ क्षेत्रपुर बस्ने १८ वर्षीय सनिल लामा रहेका छन् । पौडी खेल्ने क्रममा डुबेर उनी बेपत्ता भएका थिए । सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारको गोताखाेरसहितको टोलीले भरतपुर महानगरपालिका-१ जोरकुसुम पार्क नजिकै नारायणी नदिबाट उनको शव शनिबार बाहिर निकालेको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार