२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

राहत वितरणको बैठक नेकपाबाट बहिस्कार, राहत बितरणको सुचि सहित


१७९० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र ३०, आईतबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । पाँचखाल नगरले आफ्नो नगरमा कोरोना रोग फैलन नदिनको लागि साथै नगरमार्फत वितरण गरिने राहतको वारेमा छलफलको लागि नगरले बोलाएको बैठक नेकपाले बहिस्कार गरेको छ ।

    आज (आईतबार) दिउंसो तीन बजेको लागि बोलाएको बैठकमा नेपाली काँगे्रसबाट निर्वाचित सवै वडा अध्यक्षहरु उपस्थित भएपनि नेकपाबाट निर्वाचित वडा अध्यक्षहरुले बैठक बहिस्कार गर्दा बैठकनै स्थगित भएको जानकारी प्राप्त भएको छ ।

    बैठक स्थगित भएपछि नगरले कोरोना रोग नियन्त्रण साथै राहत वितरणको लागि निर्णय गर्न नसक्दा समस्या उत्पन्न भएको छ । राहत वितरण कार्यमा नगरले एक द्वार नीतिलाई अगाडी बढाउने निर्णय गरी अगाडी बढ्ने क्रममा नेकपाका वडा अध्यक्षहरुले राहत वितरण पारदर्शीता नभएको भन्दै आएका थिए ।

    हाल सम्म पाँचखालमा वितरण भएको राहत

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार