२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

लकडाउन उलंघन हुंदा हवाई फायर


१७१४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख २, मंगलबार मा प्रकाशित ४ साल अघि
  • जनकपुरधाम । सिराहाको सिराहा नगरपालिका-१७ स्थित पछेर्वामा प्रहरी र स्थानीयबीच झडप भएको छ ।

    लकडाउन उल्लंघन गरेको सूचनाका आधारमा गएको प्रहरी टोली र स्थानीयबीच विवाद भएको हो । झडपका क्रममा प्रहरीले २३ राउण्ड हवाई फायर गरेको छ । अहिले पनि तनाव कायमै रहेको सिराहाका एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार