२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेमा आगलागी हुँदा एक घर जलेर  ध्वस्त


३८७३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख ८, सोमबार मा प्रकाशित ४ साल अघि
  •  

    सुशिल राज गिरी

    काभ्रे पाँचखाल नगरपालिका काे ५ नं. वडा मा साेमबार अागलागी हुदा एक घर जलेर ध्वस्त भएको छ।साेमबार करिब ३ बजे करेन्ट सर्ट भई अागलागि हुदा पाँचखाल नगरपालिका–५ मदनबास गाउँका राम बहादुर तामाङ काे घर पुर्ण क्षति भएकाे हाे ।

    करेन्ट सर्ट भई अागलागि हुदा भुकम्प पश्चात बनाएकाे एक मात्र जस्ता काे घर टहरा पुर्ण क्षति भएकाे छ । काम काे समय भएको ले घरमा काेहि नभएको हुदा मानवीय क्षति हुन नभएको भएपनि अागलागीका कारण लत्ताकपडा,अन्न र सम्पूर्ण सामान जलेर नस्ट भएको जानकारी स्थानीय जनप्रतिनिधि ताेप प्रसाद (रवी)सापकोटा ले बताउनुभयो । खावा प्रहरी का अनुसार अागलागिले घर पुर्ण क्षति गराउदा करिब रु तीन लाख ५० हजार बराबरको क्षति भएको जानकारी प्राप्त भएकाे छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार