२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

लकडाउन उलंघन गर्ने व्यापारी प्रहरीको फन्दामा


२०६६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख १६, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे । सरकारले नेपालीहरुमा कोरोना भाईरस फैलिन नदिनको लागि गरेको लकडाउन उलंघन गर्ने २१ जना व्यापारीहरुलाई इलाका प्रहरी कार्यालय बनेपाले कारवाही गरेको छ ।

    इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिम्सिनाको अनुसार अति आवश्यकीय भन्दा फरक प्रकृतिको पसल सञ्चालन गरी लकडाउन उलंघन गरेका २१ जना व्यापारीहरुलाई पक्राउ गरिएको हो ।

    पक्राउमा परेका ति व्यापारीहरुलाई कोरोना सम्बन्धि चेतना मुलक कायमा सघाउन र आगामी समयमा लकडाउनको उलंघन नगर्न चेतावनि दिदै छाडेको थियो । काभे्र र आसपासको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको बनेपा बजारमा व्यापारीहरुले लकडाउनको उलंघन गर्दा एस्को प्रभाव अन्यत्र समेत पर्ने भन्दै प्रहरीले कडाई गरेको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार