२०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु


१६७२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख ३०, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ३० बैशाख कैलाली । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सु.प.प्र.०२–००३ प.३३२७ नम्वरको मोटरसाइकल गौरीगंगा नगरपालिका वडा नम्वर ६ स्थित बनबेहडा नजिकै दुर्घटना हुँदा घोडाघोडी नगरपालिका वडा नम्वर १ बस्ने ५० वर्षीय धिरेन्द्र शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ

    मोटरसाइकलमा सवार १५ वर्षीय माइकल शाही घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले घाइते शाहीको सेती अस्पतालमा उपचार भइरहेको बताए ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार