२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

दोलखा केन्द्र विन्दु भएर भुकम्प जादा उपत्यका वासि त्रसित


२८३१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख ३१, बुधबार मा प्रकाशित ३ साल अघि
  • ३० वैशाख, काठमाडौं । काठमाडौँमा आसपासको क्षेत्रमा मंगलबार राति भुकम्पको धक्का महसुस गरिएको छ ।

    आज राती ११:५३ बजे दोलखालाई केन्द्र बिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार दोलखाको जुगु केन्द्र बनाएर भूकम्प गएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार