२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

अस्पतमलमा शैया (बेड) अभाव हुंदा कोरोना सक्रमित अलपत्र


१८३३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख ३१, बुधबार मा प्रकाशित ४ साल अघि
  • ३१ वैशाख, काठमाडौं । कोरोना अस्पतालको रुपमा रहेको वीरगञ्जको नारायणी अस्पतालमा  शय्या अभाव भएपछि १८ जना कोरोना संक्रमित अस्पतालबाहिर रहेका छन् ।

    मंगलबार नै संक्रमण पुष्टि भए पनि शय्याको अभावले उनीहरुलाई अस्पताल लान नसकिएको हो । नरायणी अस्पताल स्रोत अनुसार अहिले अस्पतालमा ६९ जना कोभिड  १९ का बिरामी उपचाररत छन् । बाँकी १८ जना अझैसम्म क्वारेण्टाइनस्थल र घरमै छन् ।  देशभर २ सय १७ संक्रमित भेटिँदा हिजो मात्र ८३ जना भेटिएका थिए । जसमध्ये वीरगञ्जमा मात्र ५७ जना भेटिएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार