२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

मोवाईल चार्ज गर्दा मोवाईलमा करेन्ट सर्ट हुंदा मृत्यु


२०३३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ ८, बिहिबार मा प्रकाशित ४ साल अघि
  • ८ जेठ, सप्तरी । मोवाइल चार्ज गर्ने क्रममा मोवाईलमा करेन्ट सर्ट भई करेन्ट लाग्दा सप्तरीमा एक महिलाको आज (बिहीबार ) ज्यान गएको छ ।बोदे बर्साइन नगरपालिका ९ सिम्राहा निवासी ४० बर्षीया मिरकुनदेवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

    करेन्ट लागेर असख्त भएकी मिरकुनदेवीको उपचारका लागि बोदे बर्साइन ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो र सो बिषयमा थप अनुसन्धान हुदै गरेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार