२०८१ फागुन ३, शनिबार | Sat, 15, Feb, 2025

नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २ सय ११


३३३२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ १, सोमबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ४ सय ५१ जना संक्रमित थपिएका छन् ।

    थपिएका नयाँ संक्रमितसँगै नेपालमा कूल संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ । यस्तै,पछिल्लो २४ घन्टा ६७ जना निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाबाट निको हुनेको संख्या १ हजार ४१ पुगेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु