२०८१ मंसिर १८, मंगलबार | Tue, 03, Dec, 2024

दोलखामा ४.१ म्याग्निच्युटको भूकम्प


२५१३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ २, मंगलबार मा प्रकाशित ४ साल अघि
  • २ असार, काठमाडौं । दोलखाको लामाबगर केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

    मंगलबार बिहान ९ः५३ बजे ४.१ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको क्षतिको विवरण आइसकेको छैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार