२०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024

कुवेतबाट आएका सात महिलामा कोरोना पुष्टि


१९९७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ ६, शनिबार मा प्रकाशित ४ साल अघि
  • ६ असार, काठमाडौं । कुवेतबाट आएका थप ७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित प्रेस ब्रिफिङका क्रममा भक्तपुरमा ७ जनामा संक्रमण पुष्टि भएको बताएको थियो । उनीहरु सबै कुवेतबाट आएर खरिपाटी क्वारेन्टिनमा बसेकाहरु भएको पाइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार