२०८१ कार्तिक २८, बुधबार | Wed, 13, Nov, 2024

कोरोनाको कारण ४४ बर्षीय पुरुषको मृत्यु,मृत्यु हुनेको संख्या ३३ पुग्यो


२४३८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ २०, शनिबार मा प्रकाशित ४ साल अघि
  • गोरखा — गोरखा अस्पतालको आइसोलेसनमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । पालुङटार नगरपालिका–७ का ४४ वर्षीय पुरुषको उपचारको क्रममा शनिबार बिहान ५ बजे मृत्यु भएको गोरखा अस्पतालले जनाएको छ ।

    ती पुरुषलाई शुक्रबार मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । शुक्रबार राति नै उनलाई गोरखा अस्पतालको आइसोलेसनमा भर्ना गरिएको अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताए । ‘हिजो राति १० बजेतिर गोरखा अस्पतालमा भर्ना गरिएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार