२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेमा थप दुईजनामा कोरोना पुष्टि


२१५३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ २९, सोमबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । काभ्रे जिल्लामा आज थप दुई जनामा कोरोना भाईरस पुष्टि भएको छ । विदेशबाट आएर क्वारेन्टाईनमा बस्दै गरेका उनिहरुको पिसिआर परिक्षण गर्दा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय काभे्रका प्रमुख डा.नगेन्द्र कुमार झाले जानकारी गराउनु भएको छ ।

    साउदीबाट असार १८ मा नेपाल आएका पाँचखाल वडा नं १० का २३ बर्षिय पुरुष र मण्डनदेउपुरका साउदिबाट असार १८ मा आएका २७ बर्षिय पुरुषलाई धुलिखेल अस्पतालमा पिसिआर परिक्षण गर्दा कोरोना पुष्टि भएको हो । उनीहरु दुबैजनालाई थप उपचारको लागि टेकु अस्पताल पठाईएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार